SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

ककाकिकीको गीत सार्वजनिक

काठमाडौँ (गोरखापत्र), भदौ ४ गते । चलचित्र ककाकिकीको ‘धन चोरे पुलिसको थुनामा मन चोरे दिलको कुनामा...’ बोलको शीर्ष गीत बुधबार सार्वजनिक गरिएको छ ।