सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो
काठमाडौँ, भदौ ४ गते । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार तीन सय रुपियाँ र चाँदीको मूल्य २६० रुपियाँले बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
