SHARE
गोरखापत्र · मङगलबार ३१ भौ २०८२ ०७:०० PM · 1 मिनेट पढाइ

सुतेकै अवस्थामा महिला मृत फेला

अनिल पराजुलीहेटौँडा, भदौ ३१ गते । हेटौँडामा एक जना महिला मृत अवस्थामा फेला पर्नुभएको छ ।