बडादसैँको शुभ साइत असोज १६ गते बिहान ११ः५३ बजे
काठमाडौँ, भदौ ३१ गते। विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
