फालेलुङमा पहिरोले पाँच परिवार विस्थापित
राधा लुइटेलफिदिम, भदौ ३१ गते। सोमबार साँझदेखिको लगातारको वर्षासँगै गएको पहिरोले पाँचथरको फालेलुङ ३ दाङलेक्पाका पाँच परिवार विस्थापित भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
