ऐतिहासिक पोखरीको सौन्दर्यकरण हुने
जनकपुरधाम समाचारदाता जनकपुरधाम, भदौ ४ गते । जनकपुरधाम उपमहानगरपालिकाभित्रका चार ऐतिहासिक तथा धार्मिक पोखरीको संरक्षण तथा सौन्दर्यकरण गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
