SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

बिल र बिक्री रजिस्टर अद्यावधिक नगरी मल बिक्री

राजविराज, भदौ ४ गते । सप्तरीको खडक नगरपालिका–११ मा रासायनिक मलखाद बिक्री–वितरणमा अनियमितता भएको भन्दै स्थानीय किसानले छानबिन तथा कारबाहीको माग गरेका छन्।