SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

हात्ती रोक्न विद्युतीय तार

बबई समाचारदाताबबई (बर्दिया), भदौ ३ गते  । जङ्गली हात्तीले बस्ती र खेतीबालीमा क्षति पु-याउन थालेपछि बर्दियाको मधुवन नगरपालिका–३, थनौरागाउँमा विद्युतीय तारबार जडान गर्न थालिएको छ ।