आज विश्व लामखुट्टे दिवस
काठमाडौँ, भदौ ४ गते । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठुलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज (बिहीबार) मनाइँदै छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
