SHARE
गोरखापत्र · मङगलबार ३१ भौ २०८२ ०७:३१ PM · 1 मिनेट पढाइ

फुङ्लिङ र सिदिङ्वाको सेवा एक सातादेखि प्रभावित

चन्द्र पन्दाकताप्लेजुङ, भदौ ३१ गते। ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिदिङ्वा सिदिङ्वा गाउँपालिकाको सेवा विगत एक सातादेखि प्रभावित हुँदै आएको छ।