SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

विद्यालय शिक्षाको सुधार

नेपालको शिक्षाको जग नै सामुदायिक अर्थात् सरकारी विद्यालय हुन् । आमसर्वसाधारणको पहुँच पुग्नुपर्ने सामुदायिक शिक्षाको गुणस्तर भने अझै चाहे जसरी सुधार हुन सकेको छैन ।