SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

तीन महिनादेखि अवरुद्ध सडक सञ्चालनमा

राधा लुइटेलफिदिम, भदौ ४ गते । बाढीले अवरुद्ध बनाएको मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको दोभाने खोलामा स्थानीयवासीले काठेपुल निर्माण गरेपछि सवारीसाधन आवागमन सुचारु भएको छ।