SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

एकैसाथ पाँच स्थानबाट सुरुङ

दोलखा समाचारदातादोलखा, भदौ ४ गते । दोलखामा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी–५ जलविद्युत् आयोजनामा एकैसाथ पाँच स्थानबाट सुरुङ खन्न सुरु गरिएको छ ।