SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

विश्व फोटोग्राफी दिवसमा चीन केन्द्रित फोटो प्रदर्शनी

काठमाडौँ, भदौ ४ गते । १८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले फोटो प्रदर्शनी आयोजना गरेको छ।