SHARE
गोरखापत्र · मङगलबार ३१ भौ २०८२ ०९:०९ PM · 1 मिनेट पढाइ

घटस्थापनादेखि सवारी साधनलाई रुट परमिट खुला

काठमाडौँ, भदौ ३१ गते । घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ ।