SHARE
काठमाण्डुपाटी · मङगलबार ३१ भौ २०८२ १२:०७ PM · 1 मिनेट पढाइ

जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

काठमाण्डु – १२ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने रामचन्द्र ढुङ्गानालाई पक्राउ गरेको छ । रामचन्द्रले बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी