SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

उड्डयन विस्तारमा नयाँ नीति

नेपाल नागरिक उड्डयनको संस्थागत विकास गैरसैनिक हवाई उडान ऐन, २०१५ बाट प्रारम्भ भएको हो । राष्ट्रिय हवाई नीति, २०५० ले निजी लगानी र उदारीकरणको मार्गप्रशस्त ग-यो ।