SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

घटेन मानवताविरोधी अपराध

सत्ताको दुरुपयोगले शासकलाई अन्धो बनाउँछ । राजनीतिक नैतिकता त्यागेपछि शासक निरङ्कुश बन्छन् । निरङ्कुश शासक सत्तामा टिकिरहन मानवताविरोधी अपराध गर्न पछि हट्दैनन् ।