SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

एकीकृत दूरसञ्चार नीतिको मसौदा : पाँच वर्षमा असी प्रतिशत जनसङ्ख्यामा ‘ब्रोडब्यान्ड’

काठमाडौँ, भदौ ४ गते । सरकारले आगामी पाँच वर्षभित्र ८० प्रतिशत जनसङ्ख्यालाई उच्च गुणस्तरको इन्टरनेट (ब्रोडब्यान्ड) पु-याउने लक्ष्य तय गरेको छ ।