SHARE
काठमाण्डुपाटी · मङगलबार ३१ भौ २०८२ ०१:०१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

काठमाण्डु – अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुवैबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी