SHARE
काठमाण्डुपाटी · मङगलबार ३१ भौ २०८२ ०१:४२ PM · 1 मिनेट पढाइ

यस वर्षको दशैं टीकाको उत्तम साइत ११:५३ बजे

काठमाण्डु – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ । मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जानकारी दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी