SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

मिर्गौला र क्यान्सरपीडितलाई चक्रेश्वर यातायातको निःशुल्क सेवा

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ ४ गते । गुल्मीको चक्रेश्वर यातायात प्रालिले मिर्गौला र क्यान्सरपीडित बिरामीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ।