SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

भारतका स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ४ गते । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फिर्ता हुनुभएको छ ।