SHARE
काठमाण्डुपाटी · मङगलबार ३१ भौ २०८२ ०१:४९ PM · 1 मिनेट पढाइ

राष्ट्रिय सभाको चालू अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालू अधिवेशन मंगलबार मध्यरातिदेखि लागू हुने गरी अन्त्य गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी