SHARE
काठमाण्डुपाटी · मङगलबार ३१ भौ २०८२ ०२:२७ PM · 1 मिनेट पढाइ

सनातन हिन्दू राष्ट्र कायम गर्न सनातन हिन्दू समाज नेपालको माग

जनकपुरधाम – सनातन हिन्दू समाज नेपालले राष्ट्रमा लोकतान्त्रिक व्यवस्था पद्धतिभित्र सनातन हिन्दू राष्ट्र कायम गरिनुपर्ने माग गरेका छन् । मंगलबार सनातन हिन्दू समाजले जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत राष्ट्रमा सधैभरिका लागि अमनचैन हुन युवा पुस्ता र अन्तरिम सरकारले देशलाई सनातन हिन्दू राष्ट्र कायम गर्नेतर्फमा जोड दिन आग्रह गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी