SHARE
काठमाण्डुपाटी · मङगलबार ३१ भौ २०८२ ०३:१३ PM · 1 मिनेट पढाइ

आगजनीबाट क्षतिग्रस्त कोशीका सरकारी कार्यालय दशैंअघि नै सञ्चालनमा आउने

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अवलोकन गरेका छन् । अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँगको छलफलमा मुख्यमन्त्री कार्कीले आन्दोलनले प्रदेशलाई ठूलो नोक्सानी पुर्‍याएको उल्लेख गर्दै कर्मचारीलाई त्रासमुक्त भएर कार्यस्थलमा फर्किन निर्देशन दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी