SHARE
काठमाण्डुपाटी · मङगलबार ३१ भौ २०८२ ०४:०० PM · 1 मिनेट पढाइ

आर्यघाटमा मृतकका आफन्त विक्षिप्त, शुभेच्छुक भावविह्वल

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ज्यान गुमाएका सहिदमध्ये ४ जनाको मंगलबार पशुपतिमा अन्त्येष्टि गरिएको छ । सो क्रममा पशुपति आर्यघाटमा मृतकका परिवारहरूको रुवाबासी चलेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी