SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताएका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नहरेको उल्लेख गरेका हुन् ।