भैँसीको पाडो बचाउन जाँदा डुबेर महिलाको मृत्यु
पुष्कर भण्डारीडडेल्धुरा, भदौ ३ गते । खोला किनार पुगेको भैँसीको पाडो बचाउन खोज्दा चिप्लिएर रंगुन खोलामा बगेर डडेल्धुराकी एक महिलाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
