SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०५:२८ PM · 1 मिनेट पढाइ

बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह

काठमाडौँ, भदौ ३ गते । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले लोकतन्त्रका लागि भएका बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।