SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०५:४७ PM · 1 मिनेट पढाइ

नदीमा बेपत्ता दुई जनामध्ये एकको शव भेटियो

शंकर केसीसल्यान, भदौ ३ गते । सल्यानस्थित भेरी नदीमा जिपसहित खसेर एक सातादेखि वेपत्ता दुई जनामध्ये एक जनाको शव सुर्खेतमा भेटिएको छ ।