SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०५:५६ PM · 1 मिनेट पढाइ

विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह

काठमाडौँ, भदौ ३ गते । विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड दिएका छन् ।