SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ, भदौ ३ गते । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सुरु गर्नुभएको छ ।