डुबेको अवस्थामा वृद्धको शव फेला
नागेन्द्रकुमार कर्णमहोत्तरी, भदौ ३ गते । महोत्तरीको जलेश्वर नगरपालिकाको धवौलीमा मङलवार साँझदेखि हराइरहेका एक वृद्धको वुधबार बिहान डुबेको अवस्थामा शव फेला परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
