भाटभटेनीमा रात्रिकालिन सपिङ
भाटभटेनी सुपरमार्केटले व्यस्त दैनिकीका कारण नियमित समयमा किनमेल गर्न नभ्याउने उपभोक्ताहरूलाई सहजता प्रदान गर्नका लागि भदौ २ गते (मंगलबार) देखि आफ्नो भक्तपुरको राधेराधे शाखाबाट २४ सै घण्टा सेवा सुरु गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
