SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

बागलुङका ४ सय ९१ जनामा डेंगु सङ्क्रमण

रामकृष्ण बोहराबागलुङ, भदौ ३ गते । बागलुङमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । साउन महिना यता यहाँका चारसय ९१ जना डेंगु सङ्क्रमण पुष्टि भएको छ ।