SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

झापा, भदौ ३ गते । प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय जग्गाधनीहरू समस्यामा परेका छन् ।