SHARE
काठमाण्डुपाटी · बुधबार ३ भौ २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

पोखरामा भारतीय सेना प्रमुख सेठले गरे भूतपूर्व सैनिकसँग भेटघाट (तस्वीरहरू)

काठमाण्डु – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ बुधबार पोखरामा भारतीय भूतपूर्व सैनिकसँगको भेटघाट कार्यक्रममा सहभागी भएका छन् । श्रीमती कोमल सेठसहित पोखरा पुगेका उनी त्यहाँ आयोजित कार्यक्रममा सहभागी भएका हुन् । जनरल सेठले पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय (पीपीओ)को पनि भ्रमण गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी