SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल

काठमाडौँ, भदौ ३ गते । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ ।