वर्षाले निस्दीमा दुई घरमा क्षति
इमान सिं रानारामपुर (पाल्पा), भदौ ३ गते । वर्षाको कारण जिल्लाको निस्दी गाउँपालिका ४ खोप्लाकमा दुई घर भत्किएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
