SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता

बेइजिङ, भदौ ३ गते । चीनले पहिलो पटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनः प्राप्त गरेको छ ।