SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

विद्युतमा भ्याट खारेजीको माग गर्दै उज्यालो नेपालको हस्ताक्षर अभियान जारी

सरकारले चालु आर्थिक वर्षदेखि विद्युत महशुलमा थप भ्याट लगाएको विरोधमा उज्यालो नेपाल पार्टी आन्दोलित भएको हो ।