मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय वृद्धको मृत्यु
शिवशङ्कर मिश्राबारा, भदौ ३ गते । बाराको निजगढ नगरपालिका–९ स्थित लिच्चीटोल चोक नजिक मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय चन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
