SHARE
काठमाण्डुपाटी · बुधबार ३ भौ २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

२७ सयले घट्यो सुनको भाउ

काठमाण्डु– बुधबार सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हो । बुधबार ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी