SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

प्रेसर कुकर पड्किएर वृद्धा घाइते

चन्द्र पन्दाकताप्लेजुङ, भदौ ३ गते । ताप्लेजुङमा खाना पकाउने प्रेसर कुकर पड्किएर एक वृद्धा घाइते हुनुभएको छ ।