सुनसान बने इलामका होटेल
कोकिला ढकाल इलाम, भदौ ३ गते । इलामका साना तथा ठुला होटेल चार महिनादेखि सुनसान बनेका छन् । पर्यटकको चलपहलसँगै खचाखच हुने इलामका होटेल अहिले सुनसान बनेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
