SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

प्रेस युनियन सप्तरीको अध्यक्षमा चार जनाको दाबी

धीरेन्द्रप्रसाद साहराजविराज, भदौ ३ गते । नेपाल प्रेस युनियन शाखा सप्तरीको आठौँ अधिवेशन आउँदो शनिबार हुने भएको छ ।