तीन महिनामै भासियो सडक
बबई समाचारदाताबबई (बर्दिया), भदौ ३ गते । बर्दियाको गेरुवा गाउँपालिका–४, सतमोहरीदेखि बुढीकुलो कोरिडोर हुँदै खोल्टीबजार जोड्ने सडक कालोपत्रे भएको तीन महिनामै भासिन थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
