SHARE
गोरखापत्र · बुधबार ३ भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने

धनगढी समाचारदाताधनगढी, भदौ ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार दिउँसो प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ ।