भाजपा र राष्ट्रिय कांग्रेसका शीर्ष नेताहरू काठमाण्डु आउँदै
काठमाण्डु – भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेताहरू नेपाल आउन लागेका हुन् । भदौ ११ गते काठमाण्डुमा हुने एक विशेष कन्क्लेभमा सहभागी हुन भारतीय शीर्ष नेताहरू आउन लागेका हुन्।
